राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीले आगो लगाएपछि ग्यास सिलिडिन्डर पड्किएको ठूलो आवाज आएको छ।
बिहानैदेखि प्रदर्शनकारीले घर घेरेर तोडफोड र आगजनी गरेका थिए।
केहीबेरअघि मात्र ठूलो सिलिन्डर पड्किएको ठूलो आवाज निस्किएको छ। प्रत्यक्षदर्शीका अनुसार धुँवाको मुस्लोका कारण घरको वास्तविक अवस्था देख्न सकिएको छैन।
450
Shares

प्रतिक्रिया