आज (बुधबार) बिहान नेपाल प्रहरीको साइबर ब्युरोमा बयान दिएर फर्किएका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केही बेरमा पत्रकार सम्मेलन गर्दै छन्।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अहिले केही बेरमा (बिहान ११:३० पछि) हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने बस्नेतले जानकारी दिएका छन्।
यसअघि आजै बिहान उनीसँग एक महिलाको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको थियो।
1.5k
Shares

प्रतिक्रिया