नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। बैठक शुक्रबार सकिएको छ।
एमालेले जेनजी आन्दोलनपछि गठन भएको सरकारको कामकारबाहीमा प्रश्न उठाएको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक तबरले गरिएको निष्कर्ष एमालेको छ। एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई प्राथमिकता दिएको छ।
३ दिनसम्म ललितपुरस्थित रामबाग महलमा चलेको १०औं केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गतेको घटनाक्रम सुनियोगित भएको ठहर पनि गरेको छ।
यस्तो छ पूर्णपाठ
462
Shares

प्रतिक्रिया