सरकारले दक्षिण कोरियाली नागरिक मिजिन लीलाई गैरकानूनी रूपमा नेपाल प्रवेश गरेको मितिदेखि निष्कासन मितिसम्म प्रचलित कानुनअनुसार लाग्ने विलम्ब, शुल्क र जरिवाना वापतको रकम मिनाहा गरी नेपालबाट प्रस्थान गराउन अनुमति दिने निर्णय गरेको छ।
यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयगत १३ वटा निर्णय गरिएको आज सार्वजनिक गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
186
Shares

प्रतिक्रिया