राजनीति


नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, सहसंयोजकमा नेपालको नाम अनुमोदन

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १६:७, काठमाडौँ

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम अनुमोदन भएको छ। 

त्यस्तै सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन गरिएको छ। आज भएको एकता घोषणा सभामा महिन्द्र राय यादवले उक्त प्रस्ताव निर्णयार्थ हलमा पेस गरेका थिए। उनको प्रस्ताव हलले होहल्लाका साथ ताली बजाएर अनुमोदन गरेको नेता वर्षमान पुनले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad