राजनीति


पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा जाँदै

पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा जाँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०८२ आइतबार १३:५४, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अवलोकन गर्ने भएकी छिन्। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो।

भण्डारी आज दिउँसो २ बजेपछि आगजनीमा परेको सिंहदरबार परिसरको अवलोकनमा जान लागेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad