राजनीति


महासेनानी केसी र वन सहायक रथीमा बढुवा

महासेनानी केसी र वन सहायक रथीमा बढुवा

नेपालखबर
पुस १, २०८२ मंगलबार १७:३, काठमाडौँ

नेपाली सेनाका दुई जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। महासेनानी विजय केसी र भीमशंकर वन सहायक रथीमा बढुवा भएका हुन्। 

नेपाली सेनाको बढुवा सिफारिस समितिको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई सहायक रथीपदमा उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो।

केसी उपत्यका पृतनामा र वन सैनिक अभिलेखालयमा पदस्थापन भएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad