राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ।
सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि करिब ८ महिनापछि पार्टी कार्यालय पुगेका सभापति रवि लामिछानेसहितको केन्द्रीय समितिको बसेको हो।
कारागार हुँदा उनले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी आर्याललाई जिम्मेवारी दिएका थिए।
आर्यालकै सभापतित्वमा बैठक बस्ने गरेको थियो।
45
Shares

प्रतिक्रिया