ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ।
काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार उज्यालो पार्टीको कार्यालय उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा मन्त्री घिसिङसँगै उज्यालो पार्टीका नेता तथा कार्यकर्ता उपस्थित थिए।
प्रतिक्रिया