राजनीति


'लौरो'देखि 'घण्टी'सम्म: खड्गराज पौडेलले गराए उम्मेदवारी दर्ता

'लौरो'देखि 'घण्टी'सम्म: खड्गराज पौडेलले गराए उम्मेदवारी दर्ता

वाशुदेव मिश्र
माघ ६, २०८२ मंगलबार १२:३१, पोखरा

कास्की क्षेत्र नंबर १ कालागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्गराज पौडेलुगनेसुले उम्मेदवारी दर्ता गराएका छन्। २५ जनाभन्दा बढीको संख्यामा मनोनयन प्रक्रियाको क्रममा आउन नमिल्ने निर्वाचन आचारसंहिता अनुरुप उनी मनोनयनको लागि निर्वाचन कार्यालय पुगेका हुन्।

उनी बालेन समूह रास्वपामा समाहित भएपछि केन्द्रीय सदस्य बनेका हुन्।उनी यसअघिको स्थानीय चुनावमा लौरो चुनाव चिन्हसहित मेयरका प्रत्यासी थिए।

यता, राष्ट्रिय जनमोर्चाका रविमोहन ढकाल र उज्यालो नेपाल पार्टीबाट मनिषा द्वाले पनि मनोनयन दर्ता गराएकी छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad