राजनीति


पक्राउ पुर्जी सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले बताए पूर्वमन्त्री खड्का पक्रिनुको कारण

पक्राउ पुर्जी सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले बताए पूर्वमन्त्री खड्का पक्रिनुको कारण

नेपालखबर
चैत १५, २०८२ आइतबार १०:२१, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले पक्राउ पुर्जी सार्वजनिक गर्दै पूर्वऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गर्नुको कारण बताएका छन्। 

गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको हो।’ 

कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad