राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई निगरानी गर्न प्रतिपक्ष दललाई आग्रह गरेका छन्।
पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
‘हामीमाथि चौविसै घण्टा निगरानी गरिदिनुहोला,’ उनले भने।
बिहीबारदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा उनलाई बोल्न २५ मिनेट समय छुट्याइएको छ।
192
Shares

प्रतिक्रिया