सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
यसअघि यही चैत १६ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।
यही चैत १३ गते बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो।

135
Shares

प्रतिक्रिया