नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आह्वान गरेको छ। संसद् समन्वय बोर्डको बैठक मंगलबारका लागि बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। उनका अनुसार केन्द्रीय कार्यालय सानेपामा मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ। प्रकाशित: बैशाख २१, २०८३ सोमबार १८:७ 63 Shares
प्रतिक्रिया