राजनीति


उपकुलपतिका लागि आवेदन दिएका २१८ मध्ये को-को भए योग्य? (नामसहित)

उपकुलपतिका लागि आवेदन दिएका २१८ मध्ये को-को भए योग्य? (नामसहित)

नेपालखबर
जेठ १३, २०८३ बुधबार २१:१६, काठमाडौँ

विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि परेका २१८ आवेदनहरूमध्ये १८८ वटा आवेदन स्वीकृत भएका छन्। दरखास्त सिफारिस समितिले आज (बुधबार) को बैठकले योग्य दरखास्त आवेदनह स्वीकृत गरेको हो। 

जसअनुसार त्रिभुवन विश्वविद्यालयमा ४३, पोखरा विश्वविद्यालय ३३, पूर्वाञ्चल विश्वविद्यालय ३४, लुम्बिनी बौद्ध विश्वविद्यालय ७, कृषि तथा वन विज्ञान विश्वविद्यालय १३, मध्यपश्चिम विश्वविद्यालय १९, सुदूर पश्चिम विश्वविद्यालय १८ र राजर्षि जनक विश्वविद्यालयमा २१ जनाको आवेदन स्वीकृत गरिएको छ। 

शिक्षा मन्त्रालयले आठ वटा विश्वविद्यालयमा उपलकुलपतिका लागि आवेदन माग गरेको थियो। 

हेर्नुहोस् सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad