सरकारले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई मूर्तरूप दिने घोषणा गरेको छ। आगामी आव २०८३/०८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरेर सो विषय समेट्ने बताएका हुन्।
यस्तै गैरआवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्ने उनले बताए।
150
Shares

प्रतिक्रिया