राजनीति


चीनले विवादित भूमिमा गतिविधि बढाएपछि भारतले लद्दाखमा सेना थप्यो

चीनले विवादित भूमिमा गतिविधि बढाएपछि भारतले लद्दाखमा सेना थप्यो

नेपालखबर
जेठ ११, २०७७ आइतबार ८:२५,

भारतले चीनविरुद्ध आवश्यक कदम चाल्न आफूहरु बाध्य भएको जनाएको छ। चारदेखि पाँच उच्च उचाईका विवादित क्षेत्रमा चिनियाँ सेनाको गतिविधि बढ्न थालेको भारतले बताएको छ।

पहिलेभन्दा बढी सेना थपिएपछि भारतीय सेनाले लद्दाख नजिकका क्षेत्रमा चिनियाँ सेनाको गतिविधि रोक्न सक्षम हुने विश्वास गरिएको छ।

केही समय अगाडि मात्र सिक्किम र लद्दाख नजिकैको विवादित भूमिमा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो।

झडपमा दुवैतर्फका सेना घाइते भएका थिए। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad