काठमाडौँ जिल्ला अदालतका १९ जना न्यायाधीशको एकैपटक सरुवा भएको छ। आज (बिहीबार) बसेको न्याय परिषद्को बैठकले उनीहरूको सरुवा सिफारिस गरेको हो।
काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश चुरामन खड्कासहितको सरुवा सिफारिस भएको छ। काठमाडौँ जिल्ला अदालतमा ४१ जना न्यायाधीशहरू छन्।
काठमाडौँबाट सरुवा हुनेहरू:
चुरामन खड्का– इलाम
दिवाकर भट्ट– रौतहट
पिताम्बर शर्मा– सप्तरी
इश्वरीप्रसाद भण्डारी– सिरहा
मणिराम न्यौपाने– दोलखा
बलराम लम्साल– पर्सा
बालकृष्ण वाग्ले– मोरङ
रामचन्द्र खड्का– मोरङ
ध्रुवराज कार्की– जुम्ला
ठाकुरप्रसाद खरेल– पर्सा
विष्णुप्रसाद अवस्थी– बर्दिया
हर्कबहादुर क्षेत्री– डोल्पा
तारादेवी महर्जन– चितवन
रेशराज शर्मा– सिरहा
मोना सिंह– सर्लाही
महेन्द्रबहादुर कार्की– रौतहट
नारायण सापकोटा– बाँके
नारदप्रसाद भट्टराई– बारा
श्याम विहारी मौर्य– बाँके
काठमाडौँ आउनेहरू:
चितवनबाट जयन्ती अवस्थी भट्ट
सिरहाबाट गोपालप्रसाद थापा
कैलालीबाट दिपेन्द्रनाथ योगी
रौतहटबाट शम्भुप्रसाद रेग्मी
बाराबाट अनन्तराज सापकोटा
बाराबाट नरेन्द्रबहादुर बुढा
पर्साबाट उपेन्द्रकेशर खनाल
कन्चनपुरबाट राजेन्द्रसिंह भण्डारी
नवलपरासीबाट ताराकुमारी शर्मा
बाँकेबाट दीपक घिमिरे
सुर्खेतबाट फणेश्वरी घिमिरे
पर्साबाट मोहन सुवेदी
चितवनबाट ध्रुवकुमार ढकाल
धनुषाबाट उद्धवप्रसाद गजुरेल
मुस्ताङबाट विद्याराज पौडेल
दाङबाट टेकिन्द्र दाहाल
झापाबाट उमेशप्रसाद लुइँटेल
रामेछापबाट राजेन्द्र नेपाल
रुपन्देहीबाट धनिश्वर पौडेल
Shares

प्रतिक्रिया