गृह मन्त्रालयले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा सुरक्षा संवेदनशीलतालाई जोडि संकटकाल वा कर्फ्यू लगाइईंदैछ भन्ने सूचना आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
गृहले उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको स्पष्ट पारेको छ।
सोमबार सूचना प्रकाशित गरी गृह मन्त्रालयले यो विषयलाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धानसमेत अगाडि बढाइएको जनाएको छ।
57
Shares

प्रतिक्रिया