हालै लिबिरल डेमोक्रेटिक पार्टीका सांसदहरु नाइट क्लब रमाइलो गर्न गएका थिए।
कोरोना प्रकोपलाई नियन्त्रण गर्न नसकेको भनेर सुगामाथि आरोप लाग्ने गरेको छ।
यसबीचमा फेरि आफ्नै पार्टीका सांसदहरु कोरोना कहरबीच नाइट क्बल गएपछि अहिले यस विषय उनको टाउको दुखाइको विषय बनेको छ।
सुगाले संसदमा सम्बोधन गर्दै माफी मागेका हुन्। उनले सरकारले नै राति ८ बजेपछि राति बाहिर नजान सुझाव दिएको तर सरकारकै जिम्मेवार व्यक्तिहरुले नै नियम तोडेकोमा दुखः लागेको बताए।
सबै सांसदहरु देश र जनताप्रति उत्तरदायी हुनुपर्ने सुगाको भनाइ छ। एजेन्सी

प्रतिक्रिया