नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले मुलुकमा भ्रष्टाचार व्याप्त हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोष नभएको भन्दै कर्मचारीतन्त्रलाई गम्भीर आरोप लगाएका छन्।
लोकसेवा पास गरेर आएका कर्मचारीलाई चाहेर पनि प्रधानमन्त्रीले हटाउन नसक्ने भन्दै भट्टराईले ‘कर्मचारीले मुलुक लुटेको’ आरोप लगाएका हुन्।
हेर्नुहोस्, गुरु भट्टराईले लेखेको स्टाटस :

3
Shares

प्रतिक्रिया