प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई जनकपुरमा ५१ किलोको मालाले स्वागत गरिएको छ।
प्रदेश प्रमुख भएपछि जनकपुर गएका झालाई नेकपा ओली समूहको युवा संघ नेपालले जनकपुर विमानस्थलमा स्वागत गरेको हो।
रौतहटका झालाई फागुन ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर) मा नियुक्त गरेकी हुन्।
राष्ट्रपतिले सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई नियुक्त गरेकी हुन्।
3
Shares

प्रतिक्रिया