मतगणना जारी रहँदा पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमुल काँग्रेसले शानदार जित निकाल्ने देखिएको छ।
२९२ सिटको लागि भएको निर्वाचनमा बनर्जीको पार्टीले हालसम्म २११ स्थानमा अग्रता लिएको भारतको निर्वाचन आयोगले जनाएको छ।
सो क्षेत्रमा भारतीय जनता पार्टीले त्रिणमुल कँग्रेसलाई पछ्याइरहेको छ। हालसम्म भाजपा ७९ स्थानमा अगाडि रहेको इन्डिया टुडेले जनाएको छ।
यस राज्यमा सरकार बनाउनको लागि १४७ सिट भए पुग्छ।
यतिबेला बनर्जीलाई बधाई दिनेको ओइरो लागेको छ। इन्डिया टुडे
Congratulations @MamataOfficial on your stupendous victory!
Let us continue our work towards the welfare of people and tackling the Pandemic collectively.
Congratulations Tigress of Bengal..
ओ दीदी,
दीदी ओ दीदी!
@MamataOfficial @derekobrienmp @MahuaMoitra pic.twitter.com/orDkTAuPr3
Congratulations @MamataOfficial didi for landslide victory. What a fight!
Congratulations to the people of WB

प्रतिक्रिया