राजनीति


सभामुख सापकोटा संविधानविदसँग छलफलमा (भिडिओ)

सभामुख सापकोटा संविधानविदसँग छलफलमा (भिडिओ)

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ८:५,

असंवैधानिक रुपमा जेठ ७ गते गरिएको संसद विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद, कानुनविद र वरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन्।
बानेश्वरस्थित ल्होत्से हलमा सभामुखले कानुनका जानकारहरुसँग छलफल गरिरहेका छन्। छलफलमा १५ जना कानुनविद् सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन्।

उनले जेठ ११ गते पूर्वसभामुखहरुसँग पनि परामर्श गरिसकेका छन्।

भिडिओ:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad