राजनीति


भारतसँग विश्वास कायम गर्ने भए पाकिस्तानले सीमामा आतंकवादी पठाउनु हुँदैनः नरवाणे

भारतसँग विश्वास कायम गर्ने भए पाकिस्तानले सीमामा आतंकवादी पठाउनु हुँदैनः नरवाणे

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १०:४७,

जम्मु कस्मिरको भ्रमणमा रहेका बेला उनले पाकिस्तानसँगको नियन्त्रण रेखामा सुरक्षा व्यवस्थालाई कडा बनाउन आदेश दिए।

सो क्रममा उनले भनेका छन्,‘पाकिस्तान र भारतबीच दशकौं यतादेखिको अविश्वास रातारात विश्वासमा परिणत हुन सक्दैन। यदी संघर्षबिरामको सम्मान गर्ने भए पाकिस्तानले आतंकवादी पठाउन बन्द गर्नुपर्छ यसरी विश्वास बढ्छ। यसको पुरै जिम्मेवारी पाकिस्तानको हो।’

नरवाणे भारतीय क्षेत्रको सीमाको सुरक्षा व्यवस्थालाई बलियो बनाउन हालै जम्मु कस्मिर पुगेका हुन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .