गृहमन्त्री सुधन गुरूङले भीआईपी सवारीका क्रममा सडकमा सर्वसाधारणलाई असर गर्नेगरी हुने गतिविधि रोक्न निर्देशन दिएका छन् ।
शुक्रबार पदभार ग्रहण गर्दै गुरूङले सरोकारवाला निकायका उच्चाधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
उनले सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत अघि बढाउन पनि निर्देशन दिएका छन्।
18
Shares

प्रतिक्रिया