राजनीति


झापा ३ को मत गन्न थालियो

झापा ३ को मत गन्न थालियो

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ११:३, काठमाडौँ

यो निर्वाचनको चर्चितमध्ये एक झापा क्षेत्र नम्बर ३ को मतगणना थालिएको छ।

सर्वदलीय बैठकपछि केही बेरअघि त्यहाँको मत गन्न थालिएको हो।

झापा ३ मा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन्।

अर्कातिर नेकपा एमालेको साथ लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .