ad ad

राजनीति


काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीकाे अग्रता,पछ्याउँदै मानुषी

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीकाे अग्रता,पछ्याउँदै मानुषी

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:२२, काठमाडौँ

काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। मतगणनाको प्रारम्भिक परिणामबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको हो। 

निवार्चन आयोगको अनुसार  राष्ट्रिय स्वतन्त्रणका गणेश पराजुलीले अग्रता लिएका हुन्। पराजुलीले ३ सय ७५ मत प्राप्त गरेका छन्।

आयोगले उपलब्ध गराएको परिणाम अनुसार दोस्रोमा रहेको एमालेका श्याम कुमार घिमिरेले ३ सय ६, माओवादी केन्द्रकी अस्मिता सिंह(मानुषी) यमि भट्टराई २९३ मत ल्याई तेस्रो स्थानमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .