राजनीति


डडेल्धुरामा देउवा झण्डै ३ हजार मतान्तरले अगाडि

डडेल्धुरामा देउवा झण्डै ३ हजार मतान्तरले अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ७:३४, काठमाडौँ

डडेल्धुरामा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर मतान्तरले अग्रस्थानका छन्।

देउवा ५ हजार ७८७ मत सहित अग्रस्थानमा छन्।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ७९७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल १ हजार ६९० मत सहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .