ad ad

राजनीति


काठमाडौं ३ अपडेट : एमालेभन्दा गठबन्धन झन्डै १८ सय मतले अगाडि

काठमाडौं ३ अपडेट : एमालेभन्दा गठबन्धन झन्डै १८ सय मतले अगाडि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:४४, काठमाडौँ

प्रतिनिधि सभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे अगाडि छन्। 

भर्खरै प्राप्त मतपरिणाम अनुसार ७ हजार ८ सय ३८ मतका साथ चालिसे सबैभन्दा अघि भएका हुन्। उनलाई ६ हजार ५१ मतका साथ नेकपा एमालेका उम्मेदवार कृष्ण राईले पछ्याइरहेका छन्। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार दुर्गाविक्रम थापा तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म २ हजार ४ मत ल्याएका छन्।

यसपछि चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश गिरी छन्। उनले अहिलेसम्म १ हजार ३ सय ९० मत ल्याएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .