नवलपरासी पश्चिम २ मा राप्रपाले फराकिलो मतान्तरले अघि बढेको छ।
नेकपा एमाले र कांग्रेस-माओवादीसहितको सत्तागठबन्धनलाई पछि पार्दै राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका हुन्।
राप्रपाका प्रधानले ५ हजार ३५९ मत ल्याउँदा कांग्रेसका देवेन्द्र राज कँडेलले १ हजार ८१५ मत पाएका छन्।
एमालेका दीपेन्द्र कुमार अधिकारी तेस्रो हुँदै ११ सय १२ मत ल्याएका छन्।
339
Shares
प्रतिक्रिया