राजनीति


धनकुटामा सुनिल थापालाई मुस्किल, राजेन्द्र राई निरन्तर अगाडि

धनकुटामा सुनिल थापालाई मुस्किल, राजेन्द्र राई निरन्तर अगाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १८:२७, काठमाडौँ

धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राईले निरन्तर अग्रता बनाउँदै लगेका छन्। 

सत्ता गठबन्धनको साथ लिएर उठेका नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई एमाले उम्मेदवार राईले ११ सय ८५ मतले पछि पारेका छन्। 

एमालेका राईले अहिलेसम्म ७९२८ मत ल्याएका छन्। त्यहाँ कांग्रेसका थापा ६७४३ मतसहित दोस्रो स्थानमा छन्। 

धनकुटामा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारीले २०७१ मत ल्याएर तेस्रोमा छन्। 

संघतर्फ
सुनिल बहादुर थापा ( रुख) - ६७४३
राजेन्द्र राइ (सुर्य ) - ७९२८
हेमराज भण्डारी (माछा)- २०७१

प्रदेश -१ 
निरेन राइ (सूर्य) - ४१२३
अर्जुन राइ (कलम) - १३३६
रकम चेम्जोङ (छाता)- २८१९

प्रदेश -२
इन्द्रमणि पराजुली (सूर्य) -३९०१
कुसुम श्रेष्ठ (हँसिया हथौडा) -३१७२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad