ad ad

राजनीति


ललितपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी

ललितपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:१९, काठमाडौँ

ललितपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार प्रदेशसभा सदस्यमा विजयी भएका छन्।

उनी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले चित्रकार ६ हजार ९९५ मतले प्रदेशसभा सदस्यमा विजयी भएको जनाएको छ।

कार्यालयका अनुसार निकटतम् प्रतिष्पर्धी शाक्यले ६ हजार ८३२ मत पाएका छन्।

हाम्रो नेपाली पार्टीका उम्मेदवार सवितकुमार महर्जन ५ हजार ९४५ मतका साथ तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हसिना शाक्य ३ हजार ७८५ मतका साथ चौथो भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .