राजनीति


गोरखा क्षेत्र नम्बर १ को (क) मा माओवादीका कृष्ण धिताल विजयी

गोरखा क्षेत्र नम्बर १ को (क) मा माओवादीका कृष्ण धिताल विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १४:४०, काठमाडौँ

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल विजयी भएका छन्। 

केही बेरअघि सम्पन्न मतगणनामा धिताल १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएका सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए। धिताल उहाँ वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .