तनहुँ–१ ‘ख’ मा नेकपा माओवादी केन्द्रका नेता हरि चुमान प्रदेशसभा सदस्यमा विजयी भएका छन्।
उनी नेकपा एमालेका उम्मेदवार पूर्ण गुरुङलाई २ हजार ७७८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
कूल खसेको ३० हजार २९८ मध्तमध्ये विजयी चुमानले १३ हजार २७१ मत पाएका छन्।
एमाले उम्मेदवार गुरुङले १० हजार ५०३ मत ल्याएका छन्।
6
Shares
प्रतिक्रिया