धनुषा ३ (क) बाट कांग्रेसका सरोज यादव विजयी भएका छन्। यादव १७ हजार २९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जसपा–एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा जनमत पार्टीका उम्मेदवार डा.प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया