ad ad

राजनीति


कर्णालीका पूर्वमुख्यमन्त्री शाही भारी मतसहित प्रतिनिधि सभामा निर्वाचित

कर्णालीका पूर्वमुख्यमन्त्री शाही भारी मतसहित प्रतिनिधि सभामा निर्वाचित

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १७:१७, सुर्खेत

कालीकोटबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। 

शाहीले ८ हजार ६४ मत अन्तरले एमालेका उम्मेदवारलाई हराएका हुन्। 

वाम-लोकतान्त्रिक गठबन्धनबा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्।

उनका निकटम प्रस्तिपर्धी नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाहीले  १६  हजार ४१० मत पाएका छन्। 

निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .