ad ad

राजनीति


काभ्रे–१ बाट माओवादीका सुर्यमान तामाङ विजयी

काभ्रे–१ बाट माओवादीका सुर्यमान तामाङ विजयी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विजयी उम्मेदवार तामाङ।


नेपालखबर
मंसिर १०, २०७९ शनिबार ४:३७, काठमाडौँ

काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान तामाङ (दोङ) विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार तामाङ ३४ हजार ५ सय १२ मतसहित विजयी भएका हुन्। 

उनले नेकपा एमालेका उम्मेदवार रेशम बहादुर लामालाई पराजित गरेका हुन्। लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका बसु नारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ण बहादुर विश्‍वकर्माले १ हजार ८ सय ५३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .