ad ad

राजनीति


बाजुरामा ३ हजार २ सय ९४ मतले बद्री पाण्डेको अग्रता

बाजुरामा ३ हजार २ सय ९४ मतले बद्री पाण्डेको अग्रता

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ८:४, काठमाडौँ

बाजुराको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले अग्रता कायम राखेका छन्।

पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर मल्लले २३ हजार ५८० मत प्राप्त गरेका छन्। आयोगको तथ्याकं अनुसार यी दुई उम्मेदवारबीच ३ हजार २ सय ९४ मतको अन्तर छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले १ सय ६६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .