ad ad

राजनीति


दोलखामा एमालेका शिवाकोटी १८ सय २८ मतले अगाडि

दोलखामा एमालेका शिवाकोटी १८ सय २८ मतले अगाडि

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी र माओवादी उम्मेदवार गंगा कार्की।


नेपालखबर
मंसिर १८, २०७९ आइतबार ११:१७, काठमाडौँ

प्रतिनिधिसभाका १ सय ६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। दोलखा बाहेक सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ। 

दोलखामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोलखामा ३९ हजार ३ सय ७९ मत गणना सम्पन्न भइसकेको छ। अहिलेसम्म १६ सय ७५ मत बदर भएको जनाइएको छ। 

जारी मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । शिवाकोटीले १७ हजार ५२८ मत पाएका छन्।

उनलाई पछ्याइरहेको नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १५ हजार ७ सय मत ल्याएका छन् ।

कार्कीभन्दा शिवाकोटी १२२८ मतले अगाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .