ad ad

राजनीति


दोलखामा फेरि माओवादीका कार्की लागे अघि, एमालेका शिवाकोटी परे पछि

दोलखामा फेरि माओवादीका कार्की लागे अघि, एमालेका शिवाकोटी परे पछि

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १९:१६, काठमाडौँ

दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन्। 

हालसम्म ४९ हजार ६ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार ४ सय १२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार १ सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

यसअघि शिवाकोटीको अग्रता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .