राजनीति


पर्सा-४ बाट रास्वपाका टेकबहादुर शाक्य विजयी

पर्सा-४ बाट रास्वपाका टेकबहादुर शाक्य विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार २२:३०, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा पर्सा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर शाक्य विजयी भएका छन्। 

निर्वाचन आयोगका अनुसार, रास्वपाका शाक्यले २८ हजार ६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा (एमाले)का जालिम मियाँ मंसुरीले १२ हजार १४५, जसपा नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७५८ र नेकपाका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad