ऊर्जामन्त्री शक्ति बस्नेतले सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
माओवादी केन्द्रका उपमहासचिव बस्नेतले पदभार ग्रहणपछि कर्मचारीहरुसँग छलफल पनि गरेका छन्।
उनले पदभार ग्रहणका क्रममा केही महत्वपूर्ण निर्णयमा पनि हस्ताक्षर गरेका छन्।










प्रतिक्रिया