नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा चहलपहल बढेको छ।
विशेष महाधिवेशनबाट सभापति बनेपछि गगन थापा पनि पहिलो पटक केन्द्रीय कार्यालय आउँदै छन्। त्यसले पनि कांग्रेस नेता तथा कार्यकर्ताको चहलपहल बढाएको हो।
शुक्रबार बिहानैदेखि कांग्रेसका नेता तथा कार्यकर्ता सानेपा ओहोरदोहोर गरिरहेका छन्। केन्द्रीय कार्यसमिति बैठकका लागि नवनिर्वाचित केन्द्रीय सदस्य सानेपा पुगेका छन्।












51
Shares

प्रतिक्रिया