प्रतिनिधि सभाको निर्वाचनमा अछाम-२ बाट नेकपा (एमाले)का यज्ञबहादुर बोगटी निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, एमालेका बोगटी ४७२ मतान्तरले निर्वाचित भएका हुन्। उनले ९ हजार ५१८ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भुपदेव शाहले ४ हजार ५६२ र नेकपा (माओवादी)का ५५८ मत पाएका छन्।
261
Shares

प्रतिक्रिया