६ महिनायता निष्क्रिय रहेको अकाउन्टहरु बन्द हुने ट्वीटरले बताएको छ।डिसेम्बर ११ सम्म ती ट्वीटरहरु सक्रिय नभए अकाउन्ट बन्द गरिनेछ। ट्वीटरले पहिलोपटक यस्तो निर्णय गरेको हो।विश्वभरका हजारौं ट्वीटर अकाउन्टहरु बन्द हुने अनुमान गरिएको छ। एजेन्सी प्रकाशित: मंसिर ११, २०७६ बुधबार ०९:१५ | November 27, 2019 3 Shares
प्रतिक्रिया