ad ad

प्रविधि


गरिब भए यस्ता देखिँदा हुन् यी सात धनाढ्य

गरिब भए यस्ता देखिँदा हुन् यी सात धनाढ्य

नेपालखबर
चैत २८, २०७९ मंगलबार ९:७, काठमाडौँ

कृत्रिम बौद्धिकताका क्षेत्रमा चमत्कारिक सफलता प्राप्त गर्दै गएको एआई उपकरणको प्रयोगमार्फत आकर्षक परिणाम देखिन थालेका छन्।

कलाकारहरूले एआई प्रयोग गरेर आश्चर्यजनक परिणाम सार्वजनिक गर्न थालेका छन्।

यस्तै भारतका एक कलाकारले एआईको प्रयोग गरेर संसारकै धनी मान्छेहरूका तस्वीर लिएका छन्। अर्थात एआईको प्रयोग गरी उनले डोनाल्ड ट्रम्प, बिल गेट्स, मुकेश अम्बानी, मार्क जुकरबर्ग, वारेन बफेट, जेफ बेजोस र एलोन मस्क यदि गरिब भएका भए कस्ता देखिन्थे भनेर आकृति निकालेका छन्।

 

गोकुल पिल्लईले एआईबाट बनाएका ती तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, 'स्ल्यामडग मिलिनियर्स! कोही छुट्यो कि?'

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .