ad ad

समाज


जम्मु–कस्मिरमा आतंककारीद्वारा स्कुलभित्रै पसेर गोली हानी प्रिन्सिपल र शिक्षकको हत्या

जम्मु–कस्मिरमा आतंककारीद्वारा स्कुलभित्रै पसेर गोली हानी प्रिन्सिपल र शिक्षकको हत्या

हत्या गरिएका शिक्षकद्वय


नेपालखबर
असोज २१, २०७८ बिहिबार १५:१२, काठमाडौँ

जम्मु–कस्मिरको श्रीनगरमा आतंककारीले पुरुष र महिला शिक्षको हत्या गरेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार इदगाह क्षेत्रस्थित गभर्नमेन्ट ब्वाइज स्कुलभित्रै पसेर हतियारधारी समूहले गोली हानी प्रधानाध्यापक सुपिन्दर कौर र शिक्षक दीपक चन्दको हत्या गरेको हो। 

गाेली चलाइएकाे स्कुल​

सुपिन्दर कौर सिख समुदाय र दीपक चन्द कस्मिरी पण्डित समुदायका थिए। 

सुरक्षाबल घटनास्थल पुगेर आतंककारीको खोजी गरिरहेको छ। 

जम्मु–कस्मिरमा नागरिक हत्या गरिएको पछिल्ला ५ दिनमा यो सातौं घटना हो। जसमध्ये ६ जना श्रीनगरकै छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .