ad ad

समाज


आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय

आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय

नेपालखबर
माघ ८, २०७८ शनिबार १४:११, काठमाडौँ

पूर्वप्रधान न्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन भोलि आइतबार एक दिन देशभरका अदालत बन्द गरिने भएको छ। 

आज (शनिबार) सर्वाेच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधान न्यायाधीश शर्माको निधनमा भोलि माघ ९ गते सर्वाेच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .