ad ad

समाज


संखुवासभाको मादीमा बस दुर्घटना, ८ जनाको मृत्यु

संखुवासभाको मादीमा बस दुर्घटना, ८ जनाको मृत्यु

दुर्घटनास्थलका दुई तस्बिर


कृष्ण बहाब
फागुन २६, २०७८ बिहिबार ९:३५, विराटनगर

संखुवासभाको मादी नगरपालिकामा बिहीबार बिहान बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएकाे छ।

मादी ओखरबोटेबाट दमकका लागि छुटेको बा ४ ख ७३५  नम्बरको यात्रुबाहाक गाडी पुलुङ्गस्थित सातघुम्ती भीरबाट खसेकाे हाे।  

दुर्घटनाका थप तस्बिर

प्रदेश ट्राफिक कार्यलयका डीएसपी सुमनकुमार तिम्सिनाका अनुसार उद्धार जारी रहेकाले घटनाबारे विस्तृत विवरण आइसकेकाे छैन।

हेर्नुहोस् लाइभ भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .